बाँके–बर्दियालाई कर्णालीमा गाभे के होला ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 18, 2019

बाँके–बर्दियालाई कर्णालीमा गाभे के होला ?

सुर्खेत– प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताए । उनले भने, ‘यसका लागि दलीय पहलकदमी जरुरी छ, न

from रातोपाटी https://ift.tt/2UDcUoB

No comments:

Post a Comment

Post Bottom Ad

Pages