काठमाडौंमा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा चेक प्वाइन्ट - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 19, 2019

काठमाडौंमा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा चेक प्वाइन्ट

काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडौंलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ । जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले जानकारी दिए । उनका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चाल

from रातोपाटी https://ift.tt/2OdUf0c

No comments:

Post a Comment

Post Bottom Ad

Pages