यस्तो शर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 18, 2019

यस्तो शर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान

मुम्बई – बलिउडका बादशाह सलमान खान जुन फिल्ममा काम गर्छन् त्यो फिल्म निकै हिट हुने गर्छ । प्रायः ईद पर्वको अवसर पारेर फिल्म रिलीज गर्दै आएका खानले बलिउडमा थुप्रै नयाँ कलाकारलाई डेब्यु गराएका छन् । उनले डेब्यु गराएका कलाकार बलिउडमा स्थापित पनि भएका छन् । यसैबीच, सलमान खानले अभिनेता रणवीर सिंहको बारेमा तारिफ गरेका छन् । प्रखर अभिनय र मेहेनतका कारण उचाईको शिखरमा पुगेका रणवीरलाई सलमानले पनि सुपरस्टार भएको कुरा सार्वजनिक कार्यक्रममा खुलाएका छन् । सलमान खानले भने, ‘यदि कोहि फिल्मम

from रातोपाटी https://ift.tt/2Hv2Jjc

No comments:

Post a Comment

Post Bottom Ad

Pages