निर्मला पन्त बलात्कार–हत्या प्रकरण : निलम्बित डीएसपी अदालत उपस्थित - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 25, 2019

निर्मला पन्त बलात्कार–हत्या प्रकरण : निलम्बित डीएसपी अदालत उपस्थित

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डीएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् । जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत ८ जनाविरुद्व प्रमाण नष्ट गरेको भन्दै मुद्दा परेसँगै डीएसपी जिसी त्यसैको बयान दिनका लागि अदालत उपस्थित भएका हुन् । यस्तै जिल्ला अदालतले आइतबार मात्रै पूर्वएसपी दिल्लीराज बिष्ट १० लाख धरौटीमा रिहा हुन आदेश

from रातोपाटी https://ift.tt/2WkNigM

No comments:

Post a Comment

Post Bottom Ad

Pages