काठमाडौँ– प्रतिनिधि सभाको तेस्रो अधिवेशन आइतबार रातिदेखि समापन भएलगत्तै सांसदहरु सोमबारबाट फुर्सदिला भएका छन् । गत पुस ११ गतेबाट सुरु भएको तेस्रो अधिवेशन तीन महिनापछि सकिएको हो । अधिवेशन समापन भएपछि सांसदहरु फुर्सदिला बनेका हुन् । तेस्रो अधिवेशन समापन भएलगत्तै प्रमुख राजनीतिक दलहरुले आआफ्नो संसदीय दलको बैठक बोलाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ११ बजे दलको बैठक बोलाएको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले १२ बजेलाई संसदीय दलको बैठक बोलाएको छ । द
from रातोपाटी https://ift.tt/2JM9Nd0
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment