लभरपुल शीर्ष स्थानमा उक्लियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 18, 2019

लभरपुल शीर्ष स्थानमा उक्लियो

एजेन्सी – लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा फुलहमाथि २–१ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।जितसँगै लिभरपुलले ३१ खेलबाट ७६ अंक बनाएको छ । लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले अगाडी छ । यद्यपी सिटीले एक खेल कम खेलेको छ । सिटीको ७४ अंक छ । रेलिगेसनको चपेटामा रहेको फुलहमको मैदानमा लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । मानेले ब्राजिली रोब

from रातोपाटी https://ift.tt/2JgUgld

No comments:

Post a Comment

Post Bottom Ad

Pages