महिला सांसदले विकसित देशमा पनि आमा भएको सजाय पाइन्, संसदबाट बाहिर निस्कन भनियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 25, 2019

महिला सांसदले विकसित देशमा पनि आमा भएको सजाय पाइन्, संसदबाट बाहिर निस्कन भनियो

डेनमार्क एउटा विकसित देश हो । महिला अधिकारका लागि यहाँ थुप्रै काम भएको छ । महिलाका लागि यो राम्रो देश मानिन्छ । अब यही देशमा एउटा घटना सार्वजनिक भएको छ जसको निकै चर्चा भइरहेको छ ।यहाँ एक सांसद छिन् मेते अबिल्डगार्ड । कन्जर्भेटिव पिपल्स पार्टीकी ग्रुप लिडर । उनकी पाँच महिनाकी छोरी छिन् । हालै मेते आफ्नी छोरीलाई लिएर पार्लियामेन्ट चेम्बर पुगिन् । यो कुरा स्पिकर जेर्सगार्डलाई मन परेन । त्यसपछि उनले मेतेलाई आफ्नी छोरी लिएर संसदबाट बाहिर निस्कन आदेश दिइन् । स्पिकरले एक सहयोयीमार्फत् मेतेसम्म यो सन्दे

from रातोपाटी https://ift.tt/2JMizbk

No comments:

Post a Comment

Post Bottom Ad

Pages