गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 16, 2019

गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं– गोरखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । बुधबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।  दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो ।  

from रातोपाटी http://bit.ly/2V8Tgol

No comments:

Post a Comment

Post Bottom Ad

Pages