सुनचाँदीको भाउ स्थिर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 16, 2019

सुनचाँदीको भाउ स्थिर

काठमाडौं– नयाँ वर्षको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो ।   

from रातोपाटी http://bit.ly/2v63rev

No comments:

Post a Comment

Post Bottom Ad

Pages