लुक्लामा अवतरण गर्न नसकेको तारा एयरको जहाज रापेछापको धावनमार्गमा चिप्लियो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 22, 2019

लुक्लामा अवतरण गर्न नसकेको तारा एयरको जहाज रापेछापको धावनमार्गमा चिप्लियो

काठमाडौँ – काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको जहाज रामेछापको धावनमार्गमा चिप्लिएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो ।  सोमबार बिहान ९ बजेर ३८ मिनेट जाँदा जहाजको पांग्राले बारमा छुँदा हाइडोलिक फेल भइ रनवेबाट लगभग २ मिटर दाँयापट्टि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। जहाजमा विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल स

from रातोपाटी http://bit.ly/2UNVslB

No comments:

Post a Comment

Post Bottom Ad

Pages