स्वास्थ्य राज्यमन्त्रीद्वारा सञ्चालित अस्पतालको शौचालयमा भेटियो नर्सको शव - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

स्वास्थ्य राज्यमन्त्रीद्वारा सञ्चालित अस्पतालको शौचालयमा भेटियो नर्सको शव

जनकपुर । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवद्वारा सञ्चालित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल, जनकपुरमा कार्यरत एक नर्स आइतबार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल […]

from Rajdhani Daily http://bit.ly/2GoOeKM

No comments:

Post a Comment

Post Bottom Ad

Pages