प्रहरीले भेट्यो बाँसको झ्याङमा अमेरिकन पेस्तोल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 15, 2019

प्रहरीले भेट्यो बाँसको झ्याङमा अमेरिकन पेस्तोल

मोरङ– प्रहरीले  विराटनगर महानगरपालिका–१६ दरैया चिहान घारीस्थित बाँसको झ्याङबाट १ थान पेस्तोलसहित २ राउन्ड गोली बरामद गरेको छ ।ईलाका प्रहरी कार्यालय रानी र प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र गोली बरामद गरेको हो ।प्रहरीले बासको झाङमा बट्टाभित्र कालो प्लाष्टिकमा उक्त हतियार फेला पारिएको जनाएको छ ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

from रातोपाटी http://bit.ly/2PbNoVM

No comments:

Post a Comment

Post Bottom Ad

Pages