विमान दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 16, 2019

विमान दुर्घटनामा ज्यान गुमाएका श्रेष्ठको अन्त्येष्टि

दमक । सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा हवाईजहाज दुर्घटनामा ज्यान गुमाएका झापा, विर्तामोडका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको अन्त्येष्टि गरिएको छ । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय दरबन्दी भई लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव ल्याई आज जिल्लाको कन्काइ नदीमा अन्त्येष्टि गरिएको हो । श्रेष्ठको शव काठमाडौंबाट गृह जिल्ला ल्याइएको थियो । प्रहरीले सलामी अर्पण गरेको […]

from राष्ट्रिय – Rajdhani Daily http://bit.ly/2DdBvtO

No comments:

Post a Comment

Post Bottom Ad

Pages