कालो कोइलाबाटै निस्कन्छ सुन्दर हीरा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 17, 2019

कालो कोइलाबाटै निस्कन्छ सुन्दर हीरा

करिब तीन वर्षअघि पत्रकारितामा सक्रिय साहित्यकार घनश्याम खड्काको उपन्यास ‘निर्वाण’ पढेकी थिएँ । साथीहरुको सिफारिसपछि मैले उक्त पुस्तक आफैले किनेर पढेकी थिएँ । उपन्यासको विषयवस्तुले मलाई सुरुमै तान्यो ।‘निर्वाण’मा लेखकले प्रमुख पात्र मोनिकालाई एक बलियो पात्रका रूपमा उभ्याएका छन् । मोनिकाले बारम्बार आफ्नो र आम जीवनलाई लिएर प्रश्न गर्छिन् । खानु, पिउनु, विवाह गर्नु, छोराछोरी जन्माउनु र हिँड्नु मात्र जीवन हो त ? त्यस्तै मानिस दुःखी किन हुन्छ ? दुःखबाट छुट्ने कुनै उपाय छ कि छैन

from रातोपाटी http://bit.ly/2UjwnKl

No comments:

Post a Comment

Post Bottom Ad

Pages