लेकसाइडको होटल लगेर युवतीमाथि सामूहिक बलात्कार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 16, 2019

लेकसाइडको होटल लगेर युवतीमाथि सामूहिक बलात्कार

पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा सोमबार २२ वर्षीया एक युवती सामूहिक बलात्कारमा परेकी छन् । जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेका छन् ।

from Rajdhani Daily http://bit.ly/2IB9Eaq

No comments:

Post a Comment

Post Bottom Ad

Pages