उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा सजाय हुनुपर्छः मुख्यमन्त्री राउत - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 16, 2019

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा सजाय हुनुपर्छः मुख्यमन्त्री राउत

जनकपुरधाम–प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले खाद्य तथा मासुजन्य वस्तुमा विषजस्ता केमिकल मिसाएर उपभोक्तासँग खेलवाड गर्ने व्यवसायीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने धारणा राखेका छन् । मंगलबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।उनले कमाउने नियतले नै खाद्यवस्तु तथा माछामासुमा विभिन्न केमिकलहरु मिसाएर मानव शरीरलाई निकै हानी पु¥याउने काम भइरहेको बताए । उनले भने,

from रातोपाटी http://bit.ly/2XhBjRH

No comments:

Post a Comment

Post Bottom Ad

Pages