सांसद छक्कबहादुर लामाको छक्क पार्ने जीवन : मन्त्री भिनाजुलाई मार्न आफ्नै सालोले खाल्डोसमेत खने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 22, 2019

सांसद छक्कबहादुर लामाको छक्क पार्ने जीवन : मन्त्री भिनाजुलाई मार्न आफ्नै सालोले खाल्डोसमेत खने

१६ वर्षपछि फेरि प्रतिनिधि सभाको चुनाव जितेर हुम्लाका सांसद छक्कबहादुर लामाले सबैलाई छक्क पारे । २०४८ सालमा ८ मतले चुनाव जितेर छक्क पारेका उनले २०७४ सालमा भएको प्रतिनिधि सभाको चुनावमा पार्टीले टिकट नदिएपछि वागी उम्मेदवारी दिएर ४७ मत अन्तरले विजयी भएका थिए । उनी आफै छक्क परेका छैनन्, तर उनलाई हेरेर भने दुनियाँ छक्क परेको सांसद लामा बताउँछन् । अझ अर्को छक्क पार्ने कुरा बामपन्थी विचारधाराका लामाले  तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको शाही सरकारमा १० महिना राज्यमन्त्री भएर पनि काम गरे । उनी भन

from रातोपाटी http://bit.ly/2GkF8i0

No comments:

Post a Comment

Post Bottom Ad

Pages