आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ ।बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो ।यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको संख्या कम्तीमा ५० हुनसक्छ ।यी बम बिस्फोटमा २४७ घाइते भएका छन् । घाइतेलाई कोलम्बोका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।अहिलेसम्म प्राप्त जानकारी अनुसार चीन चर्च र कोलम्बोको एक पाँच तारे होटलसमेत ६ स्थानमा बम बिस्फोट
from रातोपाटी http://bit.ly/2Vllaxu
Post Top Ad
Sunday, April 21, 2019

अपडेटः श्रीलङ्काको श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या १०५
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment