यस्तो छ आजको सुनचाँदीको भाउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, April 21, 2019

यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं–साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको छ।  साताको अन्तिम दिन शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा करोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलमा ७२५ मा कारोबार भइरहेको छ। चाँदीको अघिल्लो कारोबार पनि यही मूल्यमा भएको थियो ।  

from रातोपाटी http://bit.ly/2II3PI8

No comments:

Post a Comment

Post Bottom Ad

Pages