पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी कायलिन एमबाप्पेले नयाँ सिजनमा स्पेनिस पावर हाउस रियल म्याड्रिडसँग अनुबन्ध हुने समाचारलाई अस्वीकार गरेका छन् ।आइतबार पूर्व क्लब मोनाकाविरुद्ध ह्याट्रिक गरेपछि सोधिएको प्रश्नमा उनले सो कुरा बताएका हुन् ।२० वर्षी खेलाडीले ह्याट्रिक पूरा गर्दा पीएसजी ३–१ ले विजयी बन्यो ।पीएसजीले आइतबार नै उपाधिमाथि कब्जा गरेको दिन पनि हो । लिले टोलुसेसँग बराबरीमा रोकिएपछि पएएसजी लिग च्याम्पियन बनेको हो ।यता, रियलमा जिनेदिन जिदानको पुनारागमनसँगै एमबाप्पे रियल जान्ने हल्ला चल्न
from रातोपाटी http://bit.ly/2vdgRp6
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment