धादिङ–ग्लोबल आइएमई बैंकले मिति बैशाख २ गते देखि धादिङको गल्छी गाँउपालिका ६ स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । धादिङको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर स्थापना गरिएको बैंकले जनाएको छ ।अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेको उक्त एक्सटेन्सन काउण्टरबाट राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्राप्त गर्न सकिनेछ ।
from रातोपाटी http://bit.ly/2PeX01P
Post Top Ad
Tuesday, April 16, 2019
धादिङकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment