६१ वर्षको उमेरमा विवाह : नातिनातिना जन्ती ! - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, April 22, 2019

६१ वर्षको उमेरमा विवाह : नातिनातिना जन्ती !

गुल्मी–६१ वर्षीय एक व्यक्तिले आफूभन्दा झण्डै १६ वर्ष कम उमेरकी महिलासँग लगनगाँठो कसेका छन् । मन मिलेपछि धनदौलत, उमेरले रोक्दैन भन्ने उदाहरण दिएका हुन्– गुल्मी पुर्खेयौली घर भएका यी जोडीले । गुल्मीको मुसिकोट नगरपालिका–९ , अर्लाङ्गकोट पुर्खेयौली घर भई हाल पश्चिम नवलपरासीको गैँडाकोट नगरपालिका–४ झपर्दी वसाईसराई गएका ६१ वर्षीय नारायणप्रसाद सापकोटाले ४५ वर्षीया लक्ष्मी अर्यालसँग लगनगाँठो कसेका हुन् । आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार  विधिवत विवाह गरेका हुन्

from रातोपाटी http://bit.ly/2ULwwuU

No comments:

Post a Comment

Post Bottom Ad

Pages