राजकुमार हिरानी ४५ करोडको अघोषित सम्पत्तिका आरोपी, अफिसको फोहोरमा फ्याँकिएको कागजबाट भेटियो सुराग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 17, 2019

राजकुमार हिरानी ४५ करोडको अघोषित सम्पत्तिका आरोपी, अफिसको फोहोरमा फ्याँकिएको कागजबाट भेटियो सुराग

अफिसको एक कुनामा रहेको डस्टबिनमा फ्याँकिएको ४५ करोड भारुको सम्झौता पत्रको फोटोकपी बलिउड फिल्म निर्माता राजकुमार हिरानीको अघोषित सम्पत्तिको सुराग बन्यो । मुम्बईमा आयकर विभागले बलिउड अभिनेता टाइगर श्रोफ र स्त्री फिल्मका निर्माता दिनेश विजनलाई पनि अघोषित सम्पत्ति राखेको पत्ता लगाएको छ । उनीहरुले इनकम ट्याक्स रिटर्न (आइटीआर) मा यो सम्पत्तिबारे जानकारी दिएका थिएनन् । आयकर विभागले यसको अनुसन्धान रिपोर्ट केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सिबिडिटी) लाई पठाएको छ ।सिबिडिटी आयकर विभागको शीर्ष संस्था हो । सिबिड

from रातोपाटी http://bit.ly/2KUl0ZA

No comments:

Post a Comment

Post Bottom Ad

Pages