ट्रम्पको एक ट्वीटले अमेरिकी सांसदको ज्यान जोखिममा ! - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, April 16, 2019

ट्रम्पको एक ट्वीटले अमेरिकी सांसदको ज्यान जोखिममा !

एजेन्सी । अमेरिकाको तल्लो सदनकी एक सदस्य इल्हान ओमरले राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दा आफूलाई आउने हत्याको धम्कीमा बृद्धि भएको बताएकी छिन् । केही दिन अघि ट्रम्पले ओमरले अघिल्लो महिना दिएको एक भाषणलाई ९÷११ को भिडियोसँग जोडेर देखाएका थिए । ओमरले राष्ट्रपति ट्रम्पले आफूविरुद्ध उग्र–दक्षिणपन्थी हिंसाका लागि प्रोत्साहन गरेको आरोप लगाएकी छिन् ।ह्वाइट हाउस प्रमुख प्रेस सचिव सराह स्याण्डर्सले भने आइतबार ट्रम्पको प्रतिरक्षा गर्दै उनले हिंसालाई प्रोत्साहित गरेको कुरालाई खण्डन गरिन् ।&ld

from रातोपाटी http://bit.ly/2PbJHiM

No comments:

Post a Comment

Post Bottom Ad

Pages