हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नै पर्ने छ । यद्यपि आजभोलि चर्चित सञ्चार माध्यममा समेत् नेपाली शब्दका साथै अङ्ग्रेजीका शब्दलाई जबर्जस्ती घुसाउँदै बोल्ने प्रवृत्ति भेटिन्छ । यो बडप्पनको ढोङ मात्रै हो । नेपालले वर्तमान सन्दर्भमा हेर्दा शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि प्राथमिकतामा मूलतः अङ्ग्रेजी पहिलो, नेपाली दोस्रो र मातृभाषा तेस्रो कोटिमा छ । बालकले नेपाली भाषामा बुझ्दैन भने कमसेकम उसको मातृभाषामा त बुझ्छ भनेर आपूmले सपना देख्ने भाषामा शिक्षा दिन खोज्नु राम्रो कुरा हो ।&
from रातोपाटी http://bit.ly/2Gq2RO1
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment