काठमाडौं –अभिनेता दयाहाङ राई ‘राजा’ बन्ने भएका छन् । दयाहाङ रियल लाइफमा नभएर रिल लाइफमा राजा बन्न लागेका हुन् । दीपक रौनियारको निर्देशन रहने फिल्म ‘राजा’मा उनको मुख्य भूमिका रहनेछ । फिल्ममा लागि उनी भर्खर छानिएका हुन् । दयाहाङले यस अगाडि दीपकको ‘सेतो सूर्य’ र ‘हाइवे’मा काम गरेका थिए । यी दुबै फिल्मले ब्यवसाय नगरेपनि चर्चा भने पाएको थियो । राजनीतिक विषयमा निर्माण हुने यो फिल्म रामबाबु गुरुङले निर्माण गर्न लागेका हुन् । लेख
from रातोपाटी http://bit.ly/2UMCrQE
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment