आज जेठ ६ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-
आज सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको विषय प्राय सबै मिडियामा छाइरहे। सोसल मिडियामा कतिपयले कांग्रेसको छाया सरकारलाई खिल्ली पनि उडाए। विगत लामो समयदेखि कांग्रेसले छाया सरकार बनाउने बताउँदै आएको थियो।
संसदीय व्यवस्था भएको [...]
from Mysansar http://bit.ly/2Qd1giT
No comments:
Post a Comment