नगर प्रहरीद्वारा दश हजार मोटरसाइकल कारवाहीमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 21, 2019

नगर प्रहरीद्वारा दश हजार मोटरसाइकल कारवाहीमा

काठमाडौं– नगर प्रहरीले काठमाडौँका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ ।  नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारवाही गरेको हो । नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेना ‘नो पार्किङ’ र फुटपाथमा

from रातोपाटी http://bit.ly/2EiE9P9

No comments:

Post a Comment

Post Bottom Ad

Pages