कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पसलको सटरको ताल्चा फोड्दै गरेका भारत मोतीहारी घोडा सहनी घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरामा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर
from रातोपाटी http://bit.ly/30E0ctx
Post Top Ad
Wednesday, May 22, 2019
सुन चाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment