नेपाली न्युज एप ‘टाइम्स अफ नेपाल’ सार्वजनिक, २० भन्दा धेरै समाचार पोर्टलहरु एकैठाउँमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, May 28, 2019

नेपाली न्युज एप ‘टाइम्स अफ नेपाल’ सार्वजनिक, २० भन्दा धेरै समाचार पोर्टलहरु एकैठाउँमा

काठमाडौं– पछिल्लो समय प्रविधिको विकाससँगै अनलाइन सञ्चार माध्यमहरु खुल्ने क्रम बढ्दो छ ।यो क्रमले पाठकहरुलाई सुसुचित हुने अवसर प्राप्त भएतापनि कहिलेकाँही पाठकहरुलाई समस्या पनि पर्ने गरेको छ, कसको समाचार पत्याउने ? अझ केहीलाई लाग्दो हो– यति धेरै सञ्चार माध्यम छन्, कतिवटा पो हेर्ने ? साथै एउटै खाालका समाचार बिभिन्न स्रोतबाट प्रकाशित हुन्छ। यति धेरै लेख छन् , आफुलाई चित्त बुझ्ने लेख कता खोज्ने होला ?यी सबै प्रश्नहरुको ऊत्तर लिएर हालसालै ‘टाइम्स अफ नेपाल’ भन्ने एप सार्वजनिक भए

from रातोपाटी http://bit.ly/2YP0An2

No comments:

Post a Comment

Post Bottom Ad

Pages