काठमाडौ– एकता प्रक्रिया अन्तर्गत नेकपाले जिल्ला कमिटीहरुलाई पूर्णता दिने क्रमलाई अन्तिम चरणमा पुर्याएको छ । केन्द्रले प्रदेश र जिल्ला इन्चार्ज तोकेसँगै जिल्ला कमिटीलाई पूर्णता दिएर सपथ लिने क्रम जारी रहेको सम्बन्धित प्रदेश इन्चार्जहरुले बताएका छन् । नेकपाका अधिकांश जिल्ला तहमा एकता भैसकेको र केही जिल्लामा मात्रै बाँकी रहेको नेकपा केन्द्रीय कार्यलयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । यसअघिको सहमति अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच ५५ र ४५ का आधारमा जिल्ला
from रातोपाटी http://bit.ly/2HqxXa2
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment