के तपाईँलाई टुँडिखेललाई आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने कहिल्यै लागेको छ? लागेर के गर्नु पाइने हैन भनेर निराश हुनुभएको भए सरकारको नीति तथा कार्यक्रमले ढोका खोलेको छ है।
सत्तारुढ पार्टीका शक्तिशाली महासचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा फँसिरहेका बेला सरकारले सार्वजनिक खुला क्षेत्रहरुलाई ‘आफ्नो’ बनाउन प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम आएको छ। टुँडिखेलमात्र हैनअरु [...]
from Mysansar http://bit.ly/2WodmrZ
No comments:
Post a Comment