भारतको ओडिशामा चक्रवाती आँधी फानीका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म १६ पुगेको छ । राज्यका लगभग १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा राहत र पुनर्वासको कार्य युद्धस्तरमा चलिरहेको छ । यो आँधीमा करिब एक करोड मानिस प्रभावित भएका छन् । यो चक्रवाती आँधी अत्यधिक शक्तिशाली मानिएको छ । फानी तटीय क्षेत्र पुरीमा शुक्रबार ठोक्किएको थियो । यो चक्रवात ग्रीष्मकालीन चक्रवातमा ‘दुर्लभको पनि दर्लभ’ श्रेणीको हो । पछिल्लो ४३ वर्षमा ओडिशा पुग्ने पहिलो र पछिल्लो १५० वर्षमा आएका तीन शक्तिशाली आँधी मध्ये एक
from रातोपाटी http://bit.ly/2JmLel4
Post Top Ad
Sunday, May 5, 2019
फानी चक्रवातः ओडिशामा मृत्यु हुनेको संख्या १६
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment