काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा गायक निर्मल पनेरुको ‘म जन्मिँदा भावी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा निर्मलको स्वर रहेको छ भने चर्चित संगीतकार हरि लम्सालले संगीत दिएका छन् । गीतकार एवं लेखक शीतल कादम्बिनीको रचना रहेको गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीको अभिनय रहेको छ ।निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले खिचेको हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।गीतको भिडियो शुक्रबार ओएसआर युट्युब च्यानमार्र्फत रिलिज गरिएको हो ।
from रातोपाटी http://bit.ly/2LO8NGl
Post Top Ad
Saturday, May 18, 2019
इन्सपेक्टर निर्मल पनेरुको गीत ‘म जन्मिँदा भावी’ सार्वजनिक
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment