पर्सा– पर्साको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एक्सटेन्सन काउन्टर संचालनमा आएको छ ।शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ ।बैंकका प्रदेश २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।एक्सेन्सन काउन्टर संचालनमा आएसँगै पर्सा मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सहज
from रातोपाटी http://bit.ly/2HutumB
Post Top Ad
Wednesday, May 22, 2019
पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment