पक्राउ परे अस्पतालबाट प्रहरीलाई छक्याएर भागेका १६ वर्षे किशोर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

पक्राउ परे अस्पतालबाट प्रहरीलाई छक्याएर भागेका १६ वर्षे किशोर

मेडिकल चेकजाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका १६ वर्षे किशोर पदम श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा श्रेष्ठ केही समयअघि पक्राउ परेका थिए । श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएका थिए । पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको सादा पोसाकको टोलीले टोखा नगरपालिका–१० स्थित हिलेटोलबाट पक्राउ गरेको वृत्तका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । श्रेष्ठ महानगरी

from रातोपाटी http://bit.ly/2WYoDzv

No comments:

Post a Comment

Post Bottom Ad

Pages