प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 30, 2019

प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् । प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ । केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उले बताइन् । यो समाचार आजको नागरिक

from रातोपाटी https://ift.tt/32TJMy2

No comments:

Post a Comment

Post Bottom Ad

Pages