भूमिसम्बन्धी विधेयक संसद्मा, सरकारी जग्गा हडपेकालाई लालपुर्जा दिन प्रस्ताव - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 28, 2019

भूमिसम्बन्धी विधेयक संसद्मा, सरकारी जग्गा हडपेकालाई लालपुर्जा दिन प्रस्ताव

सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्नेगरी विधेयक संसद्मा लगेको हो।हाल उक्त विधेयक छलफलका लागि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छ। विधेयकमा हाल आवादी रहेको स्थानमा कम्तीमा १० वर्षदेखि बसोवास गर्दै आएका भूमिहीन, सुकुमबासी वा अव्यवस्थित बसोवासीलाई एकपटकका लागि सरकारले तोकिएको क्षेत्रफल नबढ्ने गरी जग्गा उपलब्ध

from रातोपाटी https://ift.tt/2SJhhyy

No comments:

Post a Comment

Post Bottom Ad

Pages