कोसी उच्च बाँधमा कुरा मिलेन, नेपाल–भारत बैठक निष्कर्षविहिन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 28, 2019

कोसी उच्च बाँधमा कुरा मिलेन, नेपाल–भारत बैठक निष्कर्षविहिन

नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो ।बैठकमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा सप्तकोसी उच्च बाँध परियोजना अघि बढाउन नसकिने भन्दै विराटनगरस्थित संयुक्त कार्यालयलाई

from रातोपाटी https://ift.tt/2GyiDHE

No comments:

Post a Comment

Post Bottom Ad

Pages