वि.सं.२०७६ साल असोज १२ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि प्रतिपदा,४० घडी १९ पला,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र हस्त,३९ घडी ३८ पला,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त चित्रा । योग ब्रम्ह,३३ घडी ४७ पला,बेलुकी ०७ बजेर २६ मिनेट उप्रान्त ऐन्द्र । करण किंश्तुध्न,बिहान ११ बजेर १२ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ०३ मिनेट उप्रान्त बालव । आनन्दादिमा मानस योग । चन्द्रराशि
from रातोपाटी https://ift.tt/2nvY3AY
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment