काठमाडौँ भित्रिएका खसीबोकाको परीक्षण अझै सुरु भएन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 28, 2019

काठमाडौँ भित्रिएका खसीबोकाको परीक्षण अझै सुरु भएन

काठमाडौं महानगरपालिकाले दशैंमा भित्रिएका खसीबोकालगायत चौपायाको चेकजाँच शुरू गरेको छैन। गतवर्ष घटस्थापनाको दिनबाट स्वास्थ्य परीक्षण शुरू गरेको कामपाले यो वर्ष त्यति आवश्यक नभएको भन्दै स्वास्थ्य परीक्षण नगरेको हो।दशैंमा मात्र अनुगमन गर्ने परम्पराले गाँजेको महानगरपालिकाले अहिलेसम्म प्रतिफल आउन सक्ने गरी अनुगमन गर्नसकेको छैन।महानगरका कृषि विभाग प्रमुख हरि भण्डारीले दशैंमा राजधानी भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने विषयमा कुनै निर्णय भइनसकेको जानकारी दिँदै भने– ‘गतवर्ष घटस्थापनाक

from रातोपाटी https://ift.tt/2mHBI3e

No comments:

Post a Comment

Post Bottom Ad

Pages