बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना, देशभर चिसो अझै बढ्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 29, 2019

बिहीबार र शुक्रबार पानी पर्ने सम्भावना, देशभर चिसो अझै बढ्ने

यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ ।आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०.५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो ।हरेक वर्षको डिसेम्बरको मध्यबाट चिसो बढ्ने भए

from रातोपाटी https://ift.tt/2svNX5S

No comments:

Post a Comment

Post Bottom Ad

Pages