विदेशी लगानीकर्ताले ३ वर्षमा लगे ८१ अर्ब २८ करोड लाभाशं - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 28, 2019

विदेशी लगानीकर्ताले ३ वर्षमा लगे ८१ अर्ब २८ करोड लाभाशं

नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले विगत ३ वर्षमा आर्जित नाफाबाट ८१ अर्ब २८ करोड रुपैयाँ लाभाशं लगेका छन् । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ मा करीब ९७ वटा कम्पनीले यसरी लाभाशं रकम लैजान नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए ।केन्द्रीय बैंकको तथ्याकंअनुसार यी ३ वर्षमा सबैभन्दा बढी लाभाशं निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलको प्यारेन्ट कम्पनी एमएस रेनोल्ड होल्डिङ्सले लगेको छ । रेनोल्ड होल्डिङ्सले यस अवधिमा करिब ४४ अर्ब ४० करोड लगिसेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा

from रातोपाटी https://ift.tt/37sReBZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages