नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ । यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन । पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन देखिएका छन् । भ्रमण वर्षको तयारीका लागि केही दिनअघि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर प्रदेशमा पठाए पनि अहिलेसम्म कुनै प्रक्रिया नआएको प्रमुख बुढाले बताए । ‘अहिलेसम्म
from रातोपाटी https://ift.tt/2SFFJmw
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment