तीन महिनामै २८ लाख ग्राहक टेलिकमको फोरजी सेवामा आबद्ध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 29, 2019

तीन महिनामै २८ लाख ग्राहक टेलिकमको फोरजी सेवामा आबद्ध

काठमाडौँ । आसोजको दोस्रो साता एकैपटक ३६ जिल्लाका ५० शहरमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले करीब ३ महिनाको अवधिमा आफ्नो फोरजी सेवाअन्तरगत २८ लाख ग्राहक आबद्ध भएको बताएको छ ।मङ्गलबारसम्मको तथ्याङ्क अनुसार टेलिकमको कुल फोरजी ग्राहक ३६ लाख पुगेको छ । असोजको दोस्रो सातासम्म यो सङ्ख्या मात्र ८ लाख थियो ।पछिल्लो समय फोरजी ग्राहकको सङ्ख्या ह्वात्तै बढ्नुमा टेलिकमले यो सेवा मुलुकभर पुर्याएपछि यसअघि थ्रीजी सेवा लिइरहेका ग्राहकहरु फोरजीमा स्तरोन्नति हुनु प्रमुख कारण हो । नेपालमै पहिलो पटक २०७३ पुस १

from रातोपाटी https://ift.tt/2ZBo0Oq

No comments:

Post a Comment

Post Bottom Ad

Pages