भरिन लाग्यो सिसडोल, उपत्यकाको फोहोर चुनौतीपूर्ण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 30, 2019

भरिन लाग्यो सिसडोल, उपत्यकाको फोहोर चुनौतीपूर्ण

नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो । दुई वर्षका लागि मात्र काठमाडौँको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ ।काठमाडौँ महानगरपालिका वातावरण विभागअन्तर्गत फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले भने, “एकातिर सिसडोलको क्षमता नै भरियो, अर्कातिर

from रातोपाटी https://ift.tt/37q1zhE

No comments:

Post a Comment

Post Bottom Ad

Pages