प्रदूषण परीक्षणमा काठमाडौँमा ३८ प्रतिशत सवारी फेल - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 29, 2019

प्रदूषण परीक्षणमा काठमाडौँमा ३८ प्रतिशत सवारी फेल

काठमाडौँ । काठमाडौँमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका छन् ।सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारी अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकोमा २ हजारभन्दा बढी परीक्षणमा असफल भएका हुन् । यसरी असफल हुने सवारीहरुमा डिजेलबाट चल्ने सवारीको सङ्ख्या बढी छ ।केन्द्रका प्राविधिक इन्जिनियर लालबाबु यादवका अनुसार केन्द्र औसतमा दैनिक ८० वटा सवारी जाँचका लागि आउने गरेका छन् र त्यसमध्ये ३० भन्दा बढी

from रातोपाटी https://ift.tt/2sxLPdJ

No comments:

Post a Comment

Post Bottom Ad

Pages