वि.सं.२०७६ साल माघ २२ गते । बुधबार । ईश्वी सन् २०२० फेब्रुवरी ०५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– एकादशी,२७ घडी ४९ पला,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा,४० घडी ४० पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त आद्रा । योग– वैधृति,४६ घडी ०० पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त विष्कुम्भ । करण– भद्रा,बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त बव, रातको ०५ बजेर ४८ मिनेट उप्रान्त बालव । आनन्दादिमा&n
from रातोपाटी https://ift.tt/31sJ4r6
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment