पेटमा छुरा प्रहार गरी रौतहटमा छिमेकीद्धारा एक युवकको हत्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 28, 2020

पेटमा छुरा प्रहार गरी रौतहटमा छिमेकीद्धारा एक युवकको हत्या

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् ।शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका–२ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले छुरा प्रहार गर्ने आलमलाई नियन्त्रण लिएका जानकारी दिएका छन् । डीएसपी कार्कीका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आर

from रातोपाटी https://ift.tt/2VyN0Wy

No comments:

Post a Comment

Post Bottom Ad

Pages