भ्रष्टाचार कसुर अनुसन्धानको हदम्याद दस वर्ष प्रस्ताव - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 5, 2020

भ्रष्टाचार कसुर अनुसन्धानको हदम्याद दस वर्ष प्रस्ताव

भ्रष्टाचार कसुर अनुसन्धानको हदम्याद बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा छवटा संशोधन दर्ता भएका छन् । विधेयकमा संशोधन दर्ता गर्ने क्रम सकिएको छ ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अनुसन्धानका लागि तोकिएको हदम्याद बढाउन प्रस्ताव गरेका छन् । काँग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीसहितका चार जनाले संशोधन दर्ता गरेका छन् । संशोधनमा अवकाशप्राप्त कर्मचारीको अनुसन्धानको हदम्याद पाँच वर्षबाट बढाएर दस वर्ष पु&ye

from रातोपाटी https://ift.tt/39f58IO

No comments:

Post a Comment

Post Bottom Ad

Pages